अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका ठाडामा हाईस दु'र्घ'ट'ना

एकजनाकाे मृ'त्यु

| २०७८ भदौ १९ गते १३: ३९ मा प्रकाशित

अर्घाखाँची जिल्ला शितागंगा नगरपालिका ठाडामा हाइस दु'र्घ'ट'ना भएको छ।  

काठमाण्डाैबाट अर्घाखाँची आउदै गरेकाे लु १ ख ८६३९ नम्वरकाे हाईस सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खसेर रुखमा अड्किएकाे हाे ।

घ'ट'ना'मा एकजनाकाे ज्या'न गएकाे छ भने ७ जना घा'ई'ते भएका छन् । 

घ'ट'ना'मा घाईते हुनेमा  सनपा ११ का समीक्षा शाह, सनपा २ कि  सीता मुखिया, मालारानी ५ का गंगा बहादुर पन्थि, सनपा १ का श्याम बहादुर नेपाली, सनपा १२ का गाेविन्द बस्याल, सप्तरी जिल्लाका राेहित कुमार शाह, भूनपा १ का लाेक बहादुर नेपाली र भुनपा ८ का केशव खत्री रहेका छन् ।

दुर्घटनामा हाइस चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेकाे अवस्था सामान्य रहेकाे जनाईएकाे छ ।

गम्भिर घाईते लाेक बहादुर नेपाली र गाेविन्द बस्याल दुईजनाकाे बुटवल रिफर गरिएकाे। 

प्रतिक्रिया दिनुहोस्