खाँची नरपानीको चुनढुङ्गा उत्खननकाविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ (आदेश जारी पत्र सहित)

| २०७८ मंसिर २१ गते ०२: ३३ मा प्रकाशित

खुम रायमाझी,अर्घाखाँची। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँची नरपानी चुनढुङ्गा उत्खनन को मुद्वा अब सर्वोच्चमा बाताबरण तथा समसामायिक बिषयमा चाँसो राख्ने सामाजिक अभियान्ता बिष्णु थापाले कानुन गत चुनढुँगा उत्खनन अबैध भएको भन्दै असोज १९ गते पाणिनी गाउँपालिका लगायत अन्य का विरुद्व सर्वोच्चमा रिट दायर गर्नु भएको थियो। 

केहि महिना अघि देखि अदालत मा देखिएको विवादका कारण महिना देखि यस रिटको बिषयमा सुनुवाई हुन् सकीरहेको थिएन।तर हिंजो अर्थात मङ्सिर २० गतेका दिन डा.कुमार चुंडालको इजालसले कारण देखाउँ आदेश जारि गरेको छ। 

सर्वोच्चद्वारा जारी आदेश यस्तो छ :-

प्रतिक्रिया दिनुहोस्