कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँचीमा धेरै लामो समय पछि कुंडुंले फाँट मा पाँचौँ अर्घाखाँची महोत्सव हुने भएको छ।
उद्योग वाणिज्य संघ का जिल्ला अध्यक्ष प्रदिप मिश्रले जानकारी दिए अनुसार आउँदो महिना माघ ११ गते बुधवार देखि माघ २४ गते मङ्गलवार सम्म कृषि,पर्यटन तथा औधोगीक प्रदर्शन मेला हुने भएको हो।
उद्योग वाणिज्य संघ अर्घाखाँची र चेम्बर अफ कर्मशको संयुक्त आयोजनामा पाँचौँ अर्घाखाँची महोत्सव हुन् लागेको हो।
प्रतिक्रिया दिनुहोस्