निर्माण व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा बसन्त भुसाल निर्वाचित

| २०७९ चैत ५ गते १५: ३९ मा प्रकाशित

प्रेमनारायण आचार्य ,अर्घाखाँची। नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँचीको चौथो जिल्ला अधिबेसन तथा पाचौं साधरण सभाबाट  वसन्त भुसालको अध्यक्षतामा २५ सदस्य जिल्ला कार्यसमिति गठन भएको छ । 

जस्को सहअध्यक्षमा कबिराम खनाल बरिस्ठ उपाध्यक्षमा मणि पौडेल उपाध्यक्षमा काजि श्रेष्ठ, खगिश्वर बस्याल रामसिंह खनाल, बिजय केसि,  महासचिवमा केसब रिजाल, सचिबमा मनोज बन्जाडे, कोषाध्यक्षमा कृष्णप्रसाद बस्याल,  सह कोषाध्यक्षमा प्रदिप अधिकारी रहनु भएको छ । 

जसको  सदस्यहरुमा लक्ष्मण पराजुली लेखनाथ भुसाल   प्रेम पान्डे योगेन्द्र खड्का  नारायण आचार्य माधब भुसाल मदन कृस्न  आचार्य आतीस किरण बिक आतीस राउत कृस्न  घम दुर्गा बहादुर नेपाली भेष बहादुर क्षेत्री   कल्पना बस्नेत  रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्