अर्घाखाँचीका एकै घरपरिवारका यिनै ४ जना हुन् जस्ले आगोलागीमा परि अकाल्मै ज्यान गुमाए

| २०८० बैशाख २७ गते १२: २५ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीमा आगोलागीमा परि एकै घरपरिवारका ४ जनाको मृ'त्यु भएको छ ।

 मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान २ निवासी ३५ बर्षिय पदम बेल्बासे ,७२ बर्षिय पिताम्बर भुसालको पाल्पाबाट रिफर गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने ५२ बर्षिय घनश्याम बेल्बासे र ३६ बर्षिय माधब बेल्बासेको कृर्तिपुर अस्पताल काठमाडौमा उपचारको क्रममा मृत्यु भएको हो ।  

घाईते २५ बर्षिय संगिता बेल्बासेको पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको छ ।

 अवस्था जटिल रहेको पाल्पा मिशन अस्पताल श्रोतले जानकारी दिएको छ । हिजो घरनजिकै तिरतिरे जङगलमालागेको  आगो गाउँमा पसेको थियो । आगोले घर जलेपछी निभाउन खोज्दा उनिहरू घाईते भएका थिए ।

यो पनि पढ्नुहोस 

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।

पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

भूटानी शरणार्थी प्रकरणमा  अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ। थप विवरण आउँदै ।

प्रतिक्रिया दिनुहोस्