रास्वपाको अर्घाखाँचीमा हुने खुल्ला सभा स्थगित: लामिछाने नआउँने

| २०८० कार्तिक १९ गते १५: ०४ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन।राष्ट्रिय स्वतन्त्र पार्टीले यहि कार्तिक २० गतेको लागि अर्घाखाँचीमा आयोजना गरेको खुल्ला सभा स्थगित भएको बिज्ञप्ती मार्फत जानकारी गराएको छ । 

जाजरकोट केन्द्रबिन्दु भएर कार्तिक १७ गते राति गएको भुकम्पले ठूलो जनधनको क्षती भएको र सयौं घाईते भएको खबरले स्तब्ध गराएको र यो दुखद घडिमा उद्दार एबम उपचारमा जुटन पार्टीले सार्वजनिक गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ।

साथै पार्टीले अर्घाखाँची मा प्रचारप्रसारका सम्पूर्ण कार्यक्रम रोक्न अनुरोध समेत गरेको छ।

बिज्ञप्ती

प्रतिक्रिया दिनुहोस्