नेपाल निर्माण व्यवसायीद्वारा अर्घाखाँची निर्माण व्यवसायी महासंघलाई कम्प्युटर हस्तान्तरण

| २०८० मंसिर २२ गते १९: ५९ मा प्रकाशित

सुर्य भुसाल ,सन्धिखर्क।नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय समितिले अर्घाखाँची निर्माण व्यवसायी महासंघ अर्घाखाँची लाई १ थान कम्प्युटर हस्तान्तरण गरेको छ । 

व्यवसायीहरुले काम सम्पन्न गरेर पनि राज्यले भुक्तानी दिन नसकेको भन्दै अर्थमन्त्रालय मा जिल्लामा बजेट ब्यबस्थापन का लागि डेलिकेसन पुगेका निर्माण व्यवसायी संघ अर्घाखाँची का अध्यक्ष व्यवसायी बसन्त भुसाललाई महासंघ का केन्द्रीय अध्यक्ष ले कम्प्युटर हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्