अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम २०८० का लागी लोगो सहितका विभिन्न प्रचार सामाग्री हस्तान्तरण

| २०८० पौष १४ गते २१: १६ मा प्रकाशित

अर्घाखाँची। नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा हुन लागेको  आर्थिक बिकास, पर्यटन प्रबर्द्धन स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम २०८० का लागी  वाड स्तरिय अन्तरक्रिया  कार्यक्रमका  लागी आज लोगो सहितका विभिन्न प्रचार  सामाग्री जिल्ला समन्वय समिति अर्घाखाँचीका  प्रमुख  जीवनारायण कोईरालाको उपस्थितमा बितरण गरिएको छ। 

आज बाट प्रचारात्मक कार्य सुरु गर्नुका साथै सदरमुकाम सन्धिखर्कमा सन्देश र्याली दिनुका साथै विभिन्न वडामा  सहजीकरण गर्ने  साथी हरुलाई  जिम्मेवारी प्रदान गरि पत्र सहित पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्