प्रधानमन्त्रीलाई ऐतिहासिक समर्थन २६८ सांसदले दिए विश्वासको मत

| २०७९ पौष २६ गते १७: ४१ मा प्रकाशित

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा बहुसंख्यक सांसद्‌वारा विश्वासको मत पाएका छन्।

उनले संसद्‌मा उपस्थित २७० सांसदमध्ये २६८ जनाको समर्थन पाएका छन्। उनलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि समर्थन गरेको छ।


प्रधानमन्त्री दाहालले मंगलबार संसद्‌मा विश्वासको मत हासिल गरेका हुन्।

२ जना सांसद्ले भने बिरुद्ध मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्