समाचार

अरू थुनुवा महिलालाई ‘उक्साउँछिन्’ शर्मिला वाइबा, प्रहरीलाई हैरानी

२०८० फागुन २७

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा यही फागुन १६ गतेदेखि प्रहरीको थुनामा छिन् । आफूमाथि कुटपिट गरेको भन्दै हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेकी हुन् ।