पाणिनिको पटौटिमा नवनिर्मीत भवन स्वास्थ्य चौकी भवनको उद्घाटन

| २०८० पौष ६ गते १८: ०८ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। पाणिनि गाउँपालिका पटौटिमा नवनिर्मीत भवन स्वास्थ्य चौकी भवनको उद्घाटन गरीएको छ ।

 भवन लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा  सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविका आमा समुह लगायत अन्य ब्याक्तित्व उपस्थित रहेको थियोे 

प्रतिक्रिया दिनुहोस्