श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारण भव्य र सभ्य रुपमा सम्पन्न

| २०८० पौष १० गते १६: ५४ मा प्रकाशित

कमला घिमिरे पाणिनी। पाणिनी गाउँ पालिका वडा नं६ धातिवाङ्गमा श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको  दोस्रो वार्षिक साधारण सभा-सम्पन्न भएको छ। 

 उक्त कार्यक्रम मा  प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख जिवनारायण कोईराला, विशेष अतिथी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, पुर्व गाउँपालिका अध्यक्ष अच्युत गौतम, वडा अध्यक्ष कृष्ण पौडेल, कृषि शाखा प्रमुख पाणिनी गा.पा., वडाका जनप्रतिनिधीहरु, वडा सचिव, धातिवाङ्ग रुपन्देही सम्पर्क समाजका सचिव, कोषाध्यक्ष, सहसचिव लगाएतक सहकारीका प्रमुख प्रतिनिधिहरु, सञ्चालक समिती, उपसमिती, शेयर सदस्य हरुको उपस्थित रहेको थियो। 


कार्यक्रम पुष्कर पौडेलको संचालन र घनश्याम पौडेल अध्यक्षता मा सम्पन्न भएको हो। 

प्रतिक्रिया दिनुहोस्