सन्धिखर्क ९ अर्घाको नबनिर्मित वार्ड कार्यालय भबनको उद्घाटन (भिडियो सहित)

| २०७८ भदौ १० गते १४: ५५ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका का वार्ड नम्बर ९ अर्घा को नबनिर्मित  वार्ड प्रशासनिक भबनको एक समारोहबीच उदघाटन गरिएको छ ।
 
सुबिधा सम्पन्न सो भबनको सन्धिखर्क  नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले रिवन काटेर उदघाटन गर्नु भएको हो उदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९  का अध्यक्ष देवि बहादुर रायमाझी सन्धिखर्क वार्ड नम्बर २ का अध्यक्ष मोतिजङग रायमाझी सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का अध्यक्ष नारायण खड्का समाजसेवि राम बहादुर रायमाझी ( क ) रामबहादुर रायमाझी  भबन निर्माण गर्ने बरिस्ठ निर्माण ब्यबसायि कृस्न प्रसाद बस्याल नगरपालिका का ईन्जिनियर प्रमोद केसि सब ईन्जिनियर नारायण पोख्रेल योजनाका दिलिप केसि वार्डका जनप्रतिनिधि हरु वार्ड स्थित विभिन्न सामाजिक ब्यक्तिहरु वार्डका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता लगाएत स्थानिय बासिहरुको सहभागीता रहेको थियोे।

भिडियो -

प्रतिक्रिया दिनुहोस्