श्री समाज कल्याण आधारभुत बिध्यालय सन्धिखर्कका प्रधानध्यापक बुद्धि मिश्रलाई बिदाइ तथा सम्मान(भिडियो सहित)

| २०७८ भदौ २० गते १६: ०१ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।श्री समाज कल्याण आधारभुत  बिध्यालय का प्रधानध्यापक बुद्धि मिश्र लाई एक कार्यक्रम का बिच बिदाइ तथा सम्मान गरिएको छ ।

सन्धिखर्क नगरपालिकाको वडा न. १ मा रहेको उक्त बिध्यालयमा मा मिश्र बिगत १७ बर्ष देखी अध्यापन गराउदै आइरहनु भएको थियो

निकै चुनौती र समस्या बिच बिध्यालय लाई नमुना योग्य बनाउन सफल उहाँ उमेरको हदबन्दी को कारण निबृत हुनु भएको हो प्राय घरायसी काम मा भन्दा पनि बिध्यालयको काममै समय बिताउनु भएका मिश्रले आफू निबृत भए पनि बिध्यालयमा  अक्षय स्थापना को लागी एकलाख दिने निर्णय गर्नु भएको छ।उहाँको निबृत सगै सोही बिधालयकी शिक्षिका सकुन्तला रायमाझीले प्रधानध्यापक को जिम्मेवारी समाल्नु भएको छ।

सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख  मन्जु आचार्य को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम को स्वागत मन्तव्य शिक्षक  बिमला बेल्बासे सन्चालन शिक्षक रेशम भट्टराई र अध्यक्षता खेमचन रायमाझले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्