राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति,अर्घाखाँचीको चौंथो साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न

| २०८० कार्तिक १२ गते २३: ५२ मा प्रकाशित

हरिश्चन्द्र बिश्वकर्मा ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.०१ लुम्बिनी पार्टी प्यालेस सन्धिखर्कमा आज मिति २०८०/०७ /१२ गते राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति, अर्घाखाँचीको चौंथो साधारण सभा तथा तेस्रो अधिबेश कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रमका संचालक सरोज पाण्डे र अध्यक्ष शिव रन्जन को अध्यक्षतामा २० सदस्यहरु छनोट गरि कार्यक्रम सम्पन्न  भएको थियो ।

उक्त कार्यक्रममा कार्यसमिति मा छनोट भएका अध्यक्ष शिव रन्जन,प्रथम उपाध्यक्ष , बेगम पुनः दिर्तिय उपाध्यक्ष , हरिश्चन्द्र बिश्वकर्मा , महिला उपाध्यक्ष ,झरना क्षेत्री , सचीव, केशव भुसाल,कोष अध्यक्ष , बाबुराम खनाल , सह- सचीव , शिव गुरुङ , सह- कोषअध्यक्ष, पबित्रा पुन: प्रबक्ता , बिकास खनाल लगायत अर्घाखाँची जिल्लाका  राष्ट्रिय संगितकर्मी  संघ मा ईच्छुक राखेर उपस्थित भइ छनोट भएका सम्पुर्ण सदस्य युवा हरूलाई प्रमाण पत्र र सम्मान सहित कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्