सन्धिखर्क नगरप्रमुख श्रेष्ठ सहितको टोलि द्वारा निर्माणाधीन सडक अनुगमन

| २०८० कार्तिक २३ गते १४: ५१ मा प्रकाशित

सागर मरासिनी , सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ०९ अर्घा , भेडाबारी मा निर्माण हुँदै गरेको सडक को नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ सहितको टोलि द्वारा आज अनुगमन गरिएको छ ।

अनुगमन मा सन्धिखर्क नगरपालिका का प्राबिधिक नारायण पोख्रेल , सन्धिखर्क ०७ का वडा अध्यक्ष चुरा बहादुर केसि , पत्रकार सागर मरासिनी , पत्रकार हरिशचन्द्र बिश्वकर्मा र  निर्माण व्यावसायि दुर्गा भुसाल को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्