अर्घाखाँचीमा श्रीमान् द्वारा आफ्नै श्रीमतीकाे बिभत्स ह'त्या

| २०७९ असोज ८ गते १३: ३३ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। शितगंगा नगरपालिका वाड न.३ खसर्का सितलपाटी निवासि अन्दाजी ५४ बर्षिय  पिताम्बर भुसालले आफ्नै श्रीमतीकाे हत्या गरेका छन। 

घरमा आपसी बिबाद हुदा भुसालले लाेहाेराले हानेर श्रीमती ५१ बर्षिया मनकला भुुसालकाे हत्या गरि प्रहरीमा आफै समर्पण गरेका छन । 

घटनाकाे थप अनुसन्धान जारी रहेकाे छ मृतक मनकलाका माइती पक्ष नआएकाेले उठेकाे छैन मृतक भुसालका २ छाेरा र १ छाेरी रहेका छन।

प्रतिक्रिया दिनुहोस्