अर्घाखाँचीमा पौडिखेल्ने क्रममा खोलामा डुबेर १९ बर्षिया किशोरीको मृ'त्यु

| २०८१ बैशाख १२ गते १९: ०० मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। शितगंगा नगरपालिका वाड न. ६ जुकेनामा पौडिखेल्ने क्रममा खोलामा डुबेर १९ बर्षिय किशोरीको मृत्यु।

किशोरी साथीहरु सँग खोलामा पौडिखेल्न गएको स्थानियले बताए।पौडीखेल्दै गर्दा खोलाबाट बाहिर निकाल्दा किशोरि अचेत अबस्थामा रहेको तुरुन्तै जुकेना स्वास्थ चौकिको एम्बुलेन्समा ठाडा प्राथमिक स्वास्थ्य केन्द्र ल्याईएको थियो।

 अन्तत डा.सुबेक्षा शर्मा द्वारा मृत घोषणा गर्नु भएको छ। पोस्टमाटमको लागि ठाडामै राखिएको ईलाका प्रहरी कार्यलयका प्रमुख शालिक राम खनालले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्