शितगंगामा राेयल्टी नकाटी खाेलामा ढुङ्गा चाेरी गर्ने ट्याक्टर पक्राउ

| २०७९ मंसिर २७ गते १९: ३१ मा प्रकाशित

अराज बेल्वासे। राेयल्टी नकाटी खाेलामा ढुङ्गा  चाेरी गर्ने ट्याक्टरलाई  पक्राउ गरिएकाे छ । 

जिल्ला समन्वय प्रमुख जिवनारायण काेइराला , प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे, शितगंगा नगरप्रमुख छबिलाल पाैडेल,प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल,वडा अध्यक्ष नवराज भुसाल , राजस्व प्रमुख नुमलाल खनाल लगायतकाे   शितगंगा ११ मा अनुगमनकाे क्रममा प्रकाउ परेकाे ट्याक्टरलाई २० हजार जरिवान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्