सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड सितापुर शाखा द्वारा एकदिने सिपमुलक तालिम सम्पन्न

| २०७९ चैत १ गते २०: ३० मा प्रकाशित

अर्घाखाँची चैत १ गते। अर्घाखाँची जिल्ला शितगङ्गा नगरपालिका वाड न २ सितापुरमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड सितापुर शाखा द्वारा एकदिने सिपमुलक तालिम सम्पन्न भएको छ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड सितापुर शाखा द्वारा एकदिने सिपमुलक तालिम सम्पन्न

स्थानिय बजारमा लाई मध्य नजर गर्दै शितगङ्गा भित्र रहेका आफ्नो सदस्यहरु समुहको १ जनालाई सिपमुलक तालिम दिएको सितापुर शाखा प्रमुख शान्ता लामाले जानकारी दिएकी छन। 

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड सितापुर शाखा द्वारा एकदिने सिपमुलक तालिम 

तालिममा १४ ओटैवाडका महिला ४० जना समूह सदस्यहरुले तालिम लिन लागेको लामाले जानकारी दिईन। 

सिपमुलक तालिम

आफ्ना सदस्यहरुलाई सिपमुलक १ दिने कुशन बनाउने तालिममा दक्ष कारिगड द्वारा महिला दिदिबैनीहरुलाई तालिम दिएको लामाले जानकारी दिईन। बजारलाई मध्य नजर गरदै आगामी दिनमा शितगङ्गाको विभिन्न दुग्रम बस्तिमा यस्तै सिपमुलक तालिम दिने लामाले बाचा समेत गरेकी थिईन।

प्रतिक्रिया दिनुहोस्