शितगङ्गामा माओवादी केन्द्र द्वारा सरोकालवाला निकाय संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० असोज १० गते १३: ४६ मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। शितगङ्गा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र द्वारा सरोकालवाला निकाय संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 
 
नेकपा माओबादिका केन्द्रिय सदस्य तथा तीन महिने अभियानका शितगङ्गा इन्चार्ज क. गोबिन्द केसिको अध्यक्षता प्रदेश कमिटी सदस्य ठाकुर सौराग आदर्शको संचालकत्वमा नगर प्रमुख छबिलाल पौडेलको  बिशिस्ट आतिथ्यतामा सन्चालन भएको अन्तरक्रिया कार्यक्रम करिब ७० जनाको उपस्थिति मा महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन भएको शितगङ्गा नगर कमिटी स-सचिब भुपाल सारुले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्