नेकपा एमाले शितगङ्गा नगर कमिटीद्धारा शोक सभा सम्पन्न (तस्विर सहित)

| २०८० असोज २५ गते १८: ०० मा प्रकाशित

झनक केसि ,अर्घाखाँची। अर्घाखाँची जिल्ला शितगङ्गा नगरपालिकामा नेकपा एमाले नगर कमिटीको आयोजनामा शितगङ्गा नगरपालिका अमराई निवासी नेकपा एमाले नगर कमिटी सचिबालय सदस्य लक्ष्मण पन्थी र नेकपा माओबादि केन्द्रका नगर कमिटी सदस्य भोजराज पन्थिकी ममतामयी माता मनकला पन्थिको यहि मिति २०८० असोज १९ गतेका दिन ८६ बर्षको उमेरमा उपचारकै क्रममा भएको निधनले हाम्रो पार्टी शोक स्तब्ध भएको छ यस दु:खद घडिमा नवौ दिनको पुन्यतिथिको अबसर पारेर विहिबार आफनै निवास सानादहमा शोक सभा गरेको हो । शोक सभामा एक मिनेट मौन धारण गरिएको नगर सचिब ऋषि घिमिरेले जानकारी दिए। 

शोक सभामा 

शोक शभामा नेकपा एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश मान्य चेतनारायण आचार्य,नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा लुम्बिनी प्रदेश साम्सद रामजी प्रसाद घिमिरे,नेकपा एमाले अर्घाखाँची जिल्ला पार्टि अध्यक्ष पिताम्बर भुषाल,प्रदेश कमिटी सदस्य केबि भुषाल,प्रदेश कमिटी सदस्य कुटमदिन अलि,प्रदेश कमिटी सदस्य वसन्त श्रेष्ठ,पार्टी जिल्ला उप सचिब शम्भु पोख्रेल,पार्टि जि.क.स तथा शितगङ्गा इन्चार्ज ओपि पान्डे,पुर्व प्र.क.स प्रेम नारायण गैरे,पुर्व प्र.क.स.गोबर्धन थापा,पुर्व प्र.क.स काशि आचार्य,सन्धिखर्क नगरकमिटी अध्यक्ष श्रीकृष्ण प्र.भुषाल,लगाएत जिल्ला कमिटी सदस्यहरु सन्जय राना,ऋषि घिमिरे,ऋषि रेस्मी,ज्योती आचार्य,तिलक अधिकारि,दुर्गा बिसि,धनबहादुर राना,शिबकला बिक,हरि खनाल,लेक बहादुर गुरुङ्ग,कमल बेल्बासे लगाएतले स्वा.माता मनकला पन्थीको भएको निधनले सिंगो नगर शोकमा डुबेको बताउदै असल मान्छे गुमाउदा दु:ख लागेको बताउनु भयो ।

शोक शभामा नेकपा एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश मान्य चेतनारायण आचार्य 

शोकाकुल परविारनज प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सम्तप्त परिवार तथा आफन्तजनमा दुखद घडिमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भनी समबेदना समेत व्यक्त गर्नु भयो ।

शोक शभा..

लुम्विनि प्रदेश सभा माननिय आचार्यले दुख लागेको बताउदै परिवारमा केहि समस्या आएमा पार्टीले सधै सहयोग गर्न बताउनु भयो।

शोक

साथै शोकाकुल परविारनज प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सम्तप्त परिवार तथा आफन्तजनमा दुखद घडिमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भनी समबेदना समेत व्यक्त गर्नु भयो।

लक्ष्मण पन्थी र भोजराज पन्थि
शोक सभा

प्रतिक्रिया दिनुहोस्