पारस भट्टराई ,भुमिकास्थान। भुमिकास्थान नगरपालिका वडा नं ९ ढिकुरा मा रहेको वडा कार्यालय बाट बडा स्तरीय युवा क्लब गठन गरिएको छ। ९ नम्बर बडा भित्र का बिधालय बाट र सोही बडा का १६ देखि २४ बर्ष भित्र का पुरुष र महिला को सक्रियता मा युबा क्लब गठन भएको छ।
उक्त कार्यक्रम मा वडा अध्यक्ष नारायण खनाल,बडा सदस्य देबि प्रसाद पोख्रेल, बडा कर्मचारी गणेश प्रसाद पोख्रेल र समाजसेबी मोतिराज भट्टराई,गिरीराज घिमिरे को उपस्थित मा कार्यक्रम सम्पन्न भएको छ।
सबै गरि झन्डै ५५ जनाको उपस्थिति रहेको थियो।यस कार्यक्रम बाट १५ जनाको नयाँ समिति चयन भएको छ जस अनुसार
प्रतिक्रिया दिनुहोस्