भूमिकास्थान नगरपालिका

अर्घाखाँचीको ढिकुरा गैरागोठबाट १३ बर्षिया किशोरी बेपत्ता

२०७८ भदौ १२

अर्घाखाँची।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं.९ साबिक ढिकुरा गैरागोठ निवासी १३ बर्षिया किशोरी साबित्रा पोख्रेल २ दिन देखि घर बाट बेपत्ता भएकी छिन।