भूमिकास्थान नगरपालिका

अखिल (क्रान्तिकारी) र अखिल (छैठौं) को संयुक्त आयोजनामा विश्व माबीमा राष्ट्रघाती एमसीसी बिरुद्ध बकतृत्वकला कार्यक्रम सम्पन्न

२०७८ फागुन २७

गुरुदेव खनाल ,भुमिकास्थान। भुमिकास्थान १ ढाकाबाङको बिश्व  मा बि मा MCC बिरुद्धको बिसयमा अखिल  क्रान्तिकारी र अखिल छैठौंकाे आयोजना मा बिश्व माध्यमिक बिद्यालय मुल इकाइ समिती को संयुक्त  आयोजनामा बकतृत्व प्रतियोगिता  बकतृत्व प्रतियोगिता सप्पन्न भएको हो।