आमा

| २०८१ बैशाख २६ गते २३: ४६ मा प्रकाशित

दु:ख पीडा पर्दाखेरी नाम लिन्छु मेरि आमा

कुनै गारो काम गर्दा नाम लिन्छु मेरि आमा 

तिम्रो जस्तै न्यानो माया कहाँ पाउछु मेरि आमा

हरेक रातको सपनिमा याद आउँछ मेरि आमा


झुत्री झाम्री भएपनी प्यारी लाग्छ मेरि आमा

कसै सङ्ग तुलनामा दाज्नु छैन  मेरि आमा 

सन्सारकै बहुमुल्य बरदान हौ मेरि आमा

करोडौंको बिचमा पनि खास छौ मेरि आमा


सम्पुर्ण आमा हरुमा नमन मातातिर्थ औसिको शुभकामना

प्रतिक्रिया दिनुहोस्