जिल्ला बुलेटिन

नेचर हब्स् इन्टरनेशनल प्र.लि. बितरण केन्द्र अर्घाखाँचीको एक कार्यक्रम का बिच समुदघाटन

२०७८ कार्तिक १६

सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले एक कार्यक्रमका बिच समुदघाटन गर्नु भएको थियो समुदउदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न. १ का वडा अध्यक्ष युबराज बन्जाडे प्राली. का लुम्बिनी प्रदेश प्रमुख इश्वरि प्रसाद घर्ती  स्थानीय समाजसेबि तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो ।