सन्चारकर्मी अनिल खत्रीको "अचानो" गित सार्बजनिक(भिडियो सहित)

| २०७८ असोज ५ गते १२: ५२ मा प्रकाशित

कमला घिमिरे। लोकप्रिय गायक तथा सर्जक गुल्मीको मदाने गाउँपालिका मा जन्मिएका उनै खत्रीको लोकदोरी अचानो बोल गित सार्वजनिक भएको छ। 

अनिल खत्री र पार्बती आचार्यको आवाज रहेको गितको लय महेन्द्र भण्डारीले गरेका छन भने शब्द अनिल खत्रीको नै रहेको छ। भिडियो लाई अहिले चर्चित मोडलहरु अमित नेपाली र प्रतीक्षा बि कको अभिनय रहेको छ। 

सुनिल बिकको छायांकन अर्जुन पान्डे र सुरज पन्की को निर्देशन रहेको उक्त भिडियोलाई भिडियो नेपाल  युटुब च्यानल बाट सार्वजनिक गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्