“माईली” गीत बाट अर्घाखाँचीका शम्भु कुँवर सम्मानित

| २०८० चैत ४ गते १५: २७ मा प्रकाशित

काठमाडौं ।रारा राष्ट्रिय म्यूजिक अवार्ड २०८०को उत्कृष्ट गीत “माईली” बाट अर्घाखाँचीका शम्भु कुँवर सम्मानित भएका छन् ।

मालारानी-५ बाँगीका कुँवर बाल्यकाल देखि मुख्य रुची भनेको नै संगीत थियो। संगीतको लागि मरिमेट्ने उनी जिल्ला मात्र नभएर काठमाडौं पनि नचाहने सायद कम होलान् ।

फागुनमा कनका सुन्दरी फिल्मसको आयोजनामा सभामुख देवराज घिमिरेको हात बाट कुँवरले अवार्ड तथा सम्मानित भएका थिए ।

कार्यक्रममा गीत संगीतका विभिन्न ३० विधाका विजेता कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिने क्रममा उनको नाम आएको थियो ।

प्रतिक्रिया दिनुहोस्