मालारानी गाउँपालिका

मालारानीमा पुर्ण खोप सुनिश्चितता प्रमाणिकरणको लागी अनुगमन

२०८० असार ९

अशोक खनाल ,अर्घाखाँची। शुक्रबार जिल्ला खोप समन्वय समितिले पुर्ण खोप सुनिश्चितता को लागी जिल्लाको मालारानी गाउँ पालिका वडा न.४ खन स्वास्थ चौकीमा अनुगमन गरेको छ ,जिल्ला खोप समन्वय समितिका संयोजक जिल्ला समन्वय समितिका  प्रमुख जिबनारायण कोइरालाको नेतृत्वमा गएको टोलिले बालबालिका हरुले खोप लगाए वा नलगाएको बारेमा समग्र डाटा अध्यान गर्नुका साथै स्थानीयबासी हरु सग पनि खोपको बारेमा आबश्यक जानकारी प्राप्त गरेको थियोे।