मालारानी गाउँपालिका

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मालारानी गाउँपालिकाकाे दाेस्राे गाउपालिका सम्मेलन सम्पन्न

२०७८ मंसिर ११

बाबुराम रसाईली।  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मालारानि गाउपालिकाकाे दाेस्राे गाउपालिका सम्मेलन सम्पन्न भएकाे छ। सम्मेलनबाट पदम क्षेत्रिकाे अध्यक्षमा ५१ सदस्यीय कमिटी गठन भएकाे हाे । जसकाे उपाध्यक्षमा वि.वि. खड्का, सीता विक, उदय बहादुर थापा, सचिव शिवलाल कुवर, सहसचिव कृष्ण पाेखरेल, र काेषाध्यक्ष सपना महत्रा सहित ५१ सदस्यीय पालिका कमिटी गठन गरियकाे छ ।