मालारानी गाउँपालिका

मालारानीको कालिका ने. रा. माविका शिक्षिका उमा खड्का र जमुना खनालले छोडेनन राजनीति

२०८० मंसिर ५

अर्घाखाँची। कालिका ने. रा. माध्यमिक विद्यालय मालारानी खनका शिक्षक उमा खड्का र जमुना खनाल सामुदायिक विद्यालयमा कार्यरत भएतापनी विद्यालय र विद्यार्थी भन्दा बढी पार्टीको कार्यक्रममा सक्रियता बढाएका छन ।