मालारानी गाउँपालिका

मालारानी: बालशिक्षा माःवि का प्रध्यानाध्यापक लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी द्वारा कालोमोसो

२०८० माघ २८

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ८ का बालशिक्षा माबी का प्रध्यानाध्यापक राजेन्द्र पन्थी लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले कालोमोसो दलेर जनकारबाही गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले देश को विभिन्न जिल्ला हरु मा कालोमोसो दल्दै आएको भएपनि अर्घाखाँची मा भने पहिलो यो पहिलो पटक हो ।