मालारानी गाउँपालिका

शान्ति माविको हिरक महोत्सव आगामी वैशाख ३ गते हुँदै:भलिबलको उद्घाटन पूर्व लुम्बिनी प्रदेश सभा सदस्य क्षेत्रीले गरिन

२०८० चैत २७

बाँगी। अर्घाखाँचीको मालारानी गाउँपालिका–५ आरुखोर स्थित शान्ति माविको हिरक महोत्सव आगामी वैशाख ३ गते हुँदैछ । कार्यक्रमको शुभारम्भ चैत्र २६ गतेदेखि भइसकेको छ ।