मिटरब्याजीको आरोपमा ३ जना पक्राउ

| २०७९ चैत १७ गते १८: ३३ मा प्रकाशित

जनकपुरधाम। मिटरब्याज लिएको आरोपमा धनुषाबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैला नगरपालिका २ कि पुनितादेवि यादव, बुद्धुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरुलाई मिटरब्याजको आरोपमा फक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्