समाचार

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा नवनिर्मित भवन समुद्‍घाटन

२०७८ सावन २८

सुनसरी।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा नवनिर्मित कार्यालय, व्यारेक, कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको बिहीबार आयोजित एक कार्यक्रमबीच समुद्‍घाटन गर्नुभयो ।