शितगंगामा काग्रेशकाे बिरासत कमजाेर कि बलियाे

| २०७८ असोज ८ गते २०: ४८ मा प्रकाशित

अराज बेल्बासे। साबिकका ७ वटा गाबिस मिलेर बनेकाे शितगंगा नगरपालिकामा काग्रेशकाे पहिलाे पटक अधिबेसन हुँदै छ नगरपालिका घाेषणा भए पछि नगरपालिकाकाे केन्द्र रहेकाे साबिक ठाडाकाे सभापतिकाे हैसियतले अहिले नगरपालिकाकाे संयाेजक माेति बेल्बासे छन । 

नगरपालिकाकाे कार्यालय जुन गाबिसमा त्यहिकाे सभापति संयाेजक बनाउने गरि  निर्णय गरि संयाेजक ताेकेर काम सुरु गरिए पनि पाटीकाे कामलाइ गति दिने कुरामा त्याे समितिले साेचे जति काम गर्न नसकेकाे बुझ्न सकिन्छ । 

कार्यक्रताहरुले पनि पाटीकाे संयाेजक टिकै लगाएर दिएकाे भन्दै निर्देशन मान्ने कुरामा खासै लागू भएन जनप्रतिनिधि र पाटीकाे सम्बन्ध पनि त्यति प्रगाण बन्न सकेन । 

पाटी र जनप्रतिनिधिकाे सम्बन्ध राम्राे नभए पनि काग्रेशकाे जनमत र कार्यक्रता संरक्षणमा पाटीकाे समूह हाेस या नगर प्रमुख सहितकाे जनप्रतिनिधि हरुकाे समूह त्यति असर पुग्न भने दिएका छैन्न ।  नगरप्रमुख सुर्य प्रसाद अधिकारी काग्रेशकाे महासमिति सदस्य हुन । 

काग्रेशकाे नगरपालिकाकाे माेति बेल्बासे सहितकाे समिति काग्रेशबाट नगरप्रमुख भए पनि काम प्रति त्यति सन्तुष्टि नभएकाे बाहिर बुझाई छ । नगरप्रमुखले समेत पाटी पंक्ति सँग कुनै बिषयमा छलफल नगर्ने एकलौटी गर्ने गरेकाे गुनासाेपाटी भित्र छ । 

तर सुर्य प्रसाद अधिकारीकाे बिराेध गर्ने पाटीका कार्यक्रताले समेत  जनताकाे स्तरमा सुर्य प्रसाद अधिकारी जनमत बिग्रेने गरि काम गरेकाे भने भन्न सक्दैन्न सुर्य प्रसाद अधिकारीले चुनाव जिते पछि कार्यक्रताकाे मन बुझाउन नसके पनि जनतास्तरमा उनकाे खासै गुनासाे छैन । 

उनका कट्टर बिराेधिले पनि जनमत केही बन्याे हाेला तर बिग्रेको छैन भन्ने गर्छन ।यसाेत नेपाली काग्रेश शितगंगामा स्थापना देखिनै पकट हाे । बहुदल ल्याउन यहाँ बाट पनि लड्ने जेल जानेहरु छन । 

२०४६ सम्ममा कम्युनिस्ट २/४ जना मात्र देखिन्थे झबिन्द्र बेल्बासे मास्टर बा हरुले यश क्षेत्रमा काग्रेशकाे जग बसाल्न भुमिका खेलेकाे अग्रज नेता हरु बताउनु हुन्छन पछि अनुप कुमार साेल्टी , र ढुणडिराज शास्त्रीले निकै ठुलाे भुमिका खेले कृयाशित बढाउनमा काशीनाथ गाैतम नारायण भुसालहरुले जिल्लाकै नेत्ततृत्व गर्दै काग्रेश जन्माउन भुमिका खेले बनारसमा बस्दै पाटी सँगठन बिस्तारमा गाैतमहरुले ठुलाे भुमिका खेले । 

अर्घाखाँचीमा सम्भवत २००७ मै काग्रेश बनेर देखिने मासटर बा रहेकाे २०३१ सालमा काग्रेशकाे जिल्ला कमिटिमा रहेका सुरत बेल्बासेले बताउनु हुन्छ । २०१५ सालमा बिपि कैइराला आउदा उहाहरुकाे प्रशंसा गरेर लेखेकाे चिठि र सुवर्ण शमसेरले लेखेकाे चिठि आफू सँग रहेकाे  बताउनु भयाे । 

पञ्चायकालमा दक्षिणखाँचीमा बेल्बासेले नेत्तृत्व सममाल्ने गरेकाे र हरेक निर्णयमा ठाडा निर्णाय बन्याे ठाडाका बेल्बासेहरु काग्रेशमा लागे चुनावकाे बेला कटुवाललाई हाक हाल्नै लगाएर भाेट हाल्न जिम्मालहरुले लगाउने गर्थे । 

प्रतिक्रिया दिनुहोस्