शितगंगामा स्थानीयतहका कर्मचारीहरु आन्दोलित (बिज्ञप्ति सहित )

| २०८० असोज २३ गते १६: ४१ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
आश्बिन २३ । प्रशासनिक संघियता पुर्ण कार्यन्यवनको आधार तिनैतहमा कर्मचारीहरुको समान अधिकार भन्ने मुलनाराका साथ स्थानीयतहका कर्मचारीहरु आन्दोलित भएका छ्न ।

 कर्मचारीहरु आन्दोलित 

मंगलबार जिल्लाको सितगङा नगरपालिकाका  कर्मचारीहरु नगरपालिकाको गेटमा ब्यानर सहित आफ्ना माग पूरा गराउन आन्दोलित भएका हुन उनी हरुले सादर अबगनार्थ सितगङा नगरपालिकाका नगरप्रमुख , उपप्रमुख ,जिल्ला प्रशासन कार्यालय र स्थानीय वडा अध्यक्षहरु लाई आफ्नो प्रेसबिज्ञपति मार्फत ध्यानाकर्षण गराएका हुन ।

कर्मचारीहरु आन्दोलित भएका छ्न

बिज्ञप्ति मा भानिएको छ आफुहरुको आन्दोलन बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रती क्षमा याचना माग्दै यस्तो कार्य गर्न रहर नभई आफुहरुको बाध्यता भएको उल्लेख गरिएको छ।

बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्