सवारी दु'र्घ'ट'ना

| २०७९ भदौ ३० गते १०: ४० मा प्रकाशित
गुरुदेव खनाल फोटोग्राफर

गुरुदेव खनालका अन्य रिपोर्टहरु :

भुमिकास्थान नगरपालिका १० धन्चौर मा सबारी जिप दुर्घटना भएको छ ।
 लु १ ज १८११ नम्बरको जिप आज बिहान ७.३० बजे धन्चौर देखी सन्धिखर्क आउने क्रममा दुर्घटना भएको हो। उक्त जिपमा ४ जना सवार रहेको जानकारी प्राप्त भएको छ र चार जना मध्य २ जना सामान्य घाइते भएका छन्। घाइते २ जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको रहेको निमित्त प्रहरी प्रमुख कृष्ण प्रसाद घिमिरेले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्