जिल्ला बुलेटिन

नेकपा एस अर्घाखाँचीले चुन्यो पालिकाका उम्मेदवार : को कहाँ ?

२०७९ बैशाख ८

नेकपा एकीकृत समाजवादी अर्घाखाँचीले आज जिल्लाको सचिवालयको बैठक बसि आसन्न्न बैशाख ३० गते सप्पन्न हुन गैरहेको स्थानिय तहको निर्वाचनको लागि सबै पालिकामा नेकपा (एकिकृत समाजवादी)को तर्फ बाट प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष को उम्मेदवारका आकाक्षीहरुको नाम सिफारिस गरेको हो ।