जिल्ला बुलेटिन

सन्धिखर्क नगरपालिकाद्वारा मेलमिलाप सम्बन्धि आधारभुत तालिमको शुभारम्भ भएको छ।

२०८० पौष ९

सन्धिखर्क नगरपालिकाले आफ्नो नगरपालिका भित्रका १२ वटै वडा अध्यक्ष न्यायिक समितिका सदस्य तथा वडा कार्यलयको सामाजिक अभियन्ताहरु लाई ८ दिने आधारभुत तालीम संचालन गर्ने भएको छ