बिजेता सारदा हमाल द्वारा प्राप्त पुरस्कार मध्ये र आफ्नो १ महिनाको तलब अपाङ्ग बालबालिकालाइ प्रदान गर्ने घोषणा

| २०८० असोज २२ गते १९: ०७ मा प्रकाशित
केशब पन्थी संवाददाता

केशब पन्थी,सन्धिखर्क। कला सस्कृतिको जगेर्ना गर्ने उदेश्यले अर्घाखाँची बुलेटिन डटकमद्वारा आयोजित तिज फोटो प्रतियोगिता २०८० को बिजेता सारदा हमाल ठकुरीले आफुले प्राप्त गर्ने १ महिनाको तलब अपाङ्ग बालबालिकालाइ दिने बताउनु भएको छ ।

 सारदा हमाल ठकुरी

स्वास्थ्यकर्मी  ठकुरीले  आज आयोजित पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । यस्तै उहाले यो जितले आफु धेरै खुसी भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्