जिल्ला बुलेटिन

एमालेबाट निर्वाचित पालिका उपाध्यक्षसहित अर्घाखाँचीको पाणिनीमा ४ सय ७५ जना कांग्रेसमा प्रवेश

२०७८ पौष १९

प्रेमनारायण आचार्य,सन्धिखर्क। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस भित्र गुट र भागबण्डाको अन्त्य गर्ने बताएका छन् । उनले पार्टी भित्रका गुट र भागबण्डाको अन्त्य गर्दै विधानसम्मत ढंगले पार्टीलाई चलाउने बताए ।