बाँगीमा आफ्नो बुवाको स्मृतिमा छोराद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना

| २०८० मंसिर १२ गते १५: ३० मा प्रकाशित

पुजा केसी ,अर्घाखाँची। अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा रहेको  भिमबहादुर खड्काको स्मृतिमा उहाँका छोरा बिशाल खड्काले बिधालयमा५० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ।

उक्त समारोहमा स्व. भिमबहादुर खड्काको जिवनसङीनी रिता खड्का लगायतको सहभागीता रहेको थियो । 

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष तुल्सिराम मिश्र (तिलक)को प्रमुख आतिथ्यता र प्रधानध्यापक मान बहादुर पान्डेको अध्यक्षता,शिक्षक बसन्त खड्काले संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्