आफ्नो जन्म दिनको अवसर पारेर सभापति शोभाखर खनालले गरे पीडित लाई आर्थिक सहयोग

| २०८० पौष ६ गते १५: ३६ मा प्रकाशित

कमला घिमिरे अर्घाखाँची। हालै काठमाडौ ग्र्यान्डी सिटि अस्पतालमा आफ्नो अप्रेसन गरि बेड सेस्ट्मा रहेका। 

 नेपाली काङ्ग्रेस मालारानी गाउँपालिका कार्यसमितिका सभापति एवम् वडा नम्बर ३ का पुर्व वडा अध्यक्ष शोभाखर खनालले आफ्नो जन्मदिनको अवसर मा 

फजुर खर्च नगरी बाबु लब्सन बचाउ अभियानमा अप्रेसनको लागि नगद रु ४०५०/- चारहजार पचास आर्थिक सहयोग गर्नुभएको छ।  
 
खनालले प्रत्येक वर्ष आफ्नो जन्मदिनको अवसर पारी कुनै-कुनै नयाँ पुनित कार्य गरिरहनु भएको छ।  

प्रतिक्रिया दिनुहोस्