किरण माबी ले ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिबस मनायो

| २०८० पौष ९ गते २०: ३५ मा प्रकाशित

सन्जु रबि पोख्रेल,मालारानी। मालारानी गाउँपालिका मा रहेको किरण माबी ले ४७ औं वार्षिकोत्सव  तथा अभिभावक दिबस मनाएको छ। 

कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य चेत नारायण आचार्य को रहेको थियो ,साथै अथितीमा मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई, बिधालय समिती अध्यक्ष  सोभाखर खनाल मालारानी गाउँपालिका ४ का वडा अध्यक्ष  बिष्णु पोख्रेल , भोज राज रिजाल , गङ्गाराम खनाल, कृष्णप्रसाद खनाल , लगायत अभिभावक  तथा विद्यार्थी को उपस्थिति रहेको थियो। 

कार्यक्रम संचालन बिमला खनालले गर्नु भएको थियो ,कार्यक्रम विभिन्न खेल नाटक नृत्य ,र पुरस्कार बितरण गरेर सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस्