उदीयमान जनजागृति क्लब मालारानी बाँगीको अध्यक्षमा अशोक चौहान

| २०८० माघ ६ गते २२: १२ मा प्रकाशित

हरि कुँवर- अर्घाखाँची ।उदीयमान जनजागृति क्लब मालारानी बाँगीको अध्यक्षमा अशोक चौहान चयन भएका छ्न । 

अर्घाखाँची  जिल्ला मालारानी गाउँपालिका वार्ड नम्बर - ५ बाँगी  चौहानडाँडामा रहेको उदीयमान जनजागृति क्लब मालारानीकाे तेस्राे साधारणसभाकाे बन्दसत्रले अशोक चाैहानकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ  कार्यसमिति  चयन  गरेकाे हो । 

उदीयमान जनजागृति क्लब मालारानी बाँगी

जसको बरिस्ठ उपाध्यक्ष  चिरञ्जीवी  चौहान, उपाध्यक्ष बिमल चौहानउपाध्यक्ष कमला चौहान, सचिब बिष्णु बहादुर चौहान, कोषाध्यक्ष  बसन्त  बहादुर चौहान , सदस्य हरि, बहादुर चौहान,कमल चौहान, सीता चौहान,वसन्त चौहान र हुम बहादुर चौहान लाई चयन भएका हुन ।

प्रतिक्रिया दिनुहोस्