सन्धिखर्कमा संविधान दिवस -२०८० विभिन्न कार्यक्रम गरि मनाइदै

| २०८० असोज २ गते १७: ११ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। संविधान दिवस २०८० विभिन्न कार्यक्रम गरि मनाइदै छ  दिवसको पुर्ब सन्ध्यामा मंगलबार सरोकारवालले सन्धिखर्क स्थित शान्तिबगैंचा सरसफाइ अभियान तथा मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।

 जिल्लामा  चार टिममा खेलाइएको भलिबल प्रतियोगितामा नेपाल पत्रकार महासंघको टिम प्रथम भएको छ , पहिलो चरणमा स्थानीय जनप्रतिनिधि सग खेलेको महासंघको टिम सिधै दुई सेटमा बिजयी भएको थियो भने कार्यालय प्रमुख प्रमुखहरु सगको टिममा दुई सेट महासंघ बिजय तथा एक सेटमा कार्यालय प्रमुख बिजयी भएका थिए , त्यसै बिच कार्यालय प्रमुखको टिम दोश्रो तथा स्थानीय जनप्रतिनिधिहरुको टिम तेस्रो भएको छ भने राजनैतिक दल हरुको टिम चौथो स्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्