नेकपा माओवादी केन्द्र द्वारा सन्धिखर्कमा सरोकालवाला निकाय संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० असोज १० गते १७: १८ मा प्रकाशित

पुजा कुँवर ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका 'द ओल्ड एभरेस्ट' हाेटलमा मा नेकपा माओवादि केन्द्र  द्वारा आयाेजित समाजवाद उन्मुख आर्थिक समृद्धि काे वैचारिक एवम  व्यावहारिक पक्ष काे विषयमा आयाेजित अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएकाे छ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा जनतासंग माओवादी केन्द्र रुपान्तरण अभियान अन्तर्गत समाजवाद  उन्मुख आर्थिक समृद्धिकाे बैचारिक एवं व्यबहारिक पक्ष विषयक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा संचालन भएको छ ।

कार्यक्रममा  राजनीतिक दलका नेता,पत्रकार कानुन ब्यबसायी,प्राध्यापक,लगायत विभिन्न सराेकारवाला पक्षहरूकाे सहभागीता रहेको थियाे  कार्यक्रमा नेकपा माओबादी केन्द्रका नेता बामदेव क्षेत्रीद्वारा कार्यपत्र प्रस्तुत गर्नु भएको थियाे।

प्रतिक्रिया दिनुहोस्