सन्धिखर्क नगरपालिका वडा न १० मा ट्याक्टर दुर्घटना

| २०७८ मंसिर १० गते २३: १६ मा प्रकाशित

सुदिप भट्टराई,अर्घाखाँची। सन्धिखर्क नगरपालिकाको वडा न - १० धरमपानी मा पानी बोकेको ट्याक्टर दुर्घटना भएको छ।

सन्धिखर्क देखि अर्घा तर्फ जाँदै गरेको लु ४ त २७९३ नम्बरको  ट्याक्टर उकालोमा न तान्दा पछाडि ब्याकक भई करिब ३० मीटर तल घरको छेउमा खसेको छ। 

दुर्घटना मा ट्याक्टर चालक हाम फालेर बाँच्न  सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्