जिल्ला बुलेटिन

खोलाले बगाउँदा अर्घाखाँचीको धारापानीका एक पुरुष बेपत्ता

२०७८ सावन २८

संगिता पाैडेल। कपिलवस्तुको वाणगंगा नगरपालिका ९ मा पर्ने कपिलधाम र चौवा जोड्ने कजवेमा आएको बाढीले एक जनालाई बगाएको छ । बिहिबार दिउँसो अर्घाखाँचीबाट कपिलवस्तु वाणगंगा आउनेक्रममा कजवेमा आएको बाढीले बगाउँदा अर्घाखाँची धारापानीका अन्दाजी ४५ वर्षिय पशुपति पाैडेल बेपत्ता भएका हुन्