अर्घाखाँची ।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी लाउरखत्रीका जेष्ठ सदस्य बुद्धि राम टण्डनको १०० वर्षको उमेरमा निधन भएको छ ।
निधनले वडा अध्यक्ष शोभाकर भुसालले समवेदना व्यक्त गरेका छ्न । सिद्ध मा विका शिक्षक बिष्णु टण्डनका पिताजी बुद्धि राम टण्डनको १०० वर्षको उमेरमा आईतवार आफ्नै निवासमा निधन भएको हो ।
बुद्धि राम टण्डनका ३ छाेरा रहेका छन् । भने श्रीमतीको पहिले नै निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्